काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले गत चैत १५ गते तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा मन्तव्य दिँदै सांसद राणाले उक्त घटना कुनै व्यक्तिको कारण नभई राज्यको गलत नीति र व्यवहारको परिणामस्वरूप भएको दाबी गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।