काठमाडौं । नारायणचौरमा राजावादी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारतर्फ जुलुससहित अगाडि बढ्ने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। थापालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो। उनीलाई जबरजस्ती घिसार्दै प्रहरी भ्यानमा हालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पक्राउको क्रममा अध्यक्ष थापाले “भ्रष्ट
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।