सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परे युनुस, ५ दिन म्याद थप

काठमाडौं । नक्कली भारतीय रुपैयाँ कारोबारको अभियोगमा दोषी ठहर भई सजाय भोगिरहेका युनुस अन्सारी नख्खु कारागारबाट शनिबार साँझ रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्। अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले रिहाइको केही क्षणमै नियन्त्रणमा लिएको थियो। उनलाई अहिले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिँदैछ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com