काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण आजको प्रतिनिधिसभा बैठकमा निर्धारित ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रम स्थगित गरिएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सोमबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको जानकारी दिँदै, आजको कार्यक्रममा उहाँको सहभागिता सम्भव नभएको बताए। सोमबार काठमाडौँमा आयोजित एक सार्वजनिक कार्यक्रममा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।