शिक्षक आन्दोलनप्रति दुई पूर्वप्रधानमन्त्रीको ऐक्यबद्धता, आन्दोलनस्थलमै जाने

काठमाडौं । जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्न दुई पूर्वप्रधानमन्त्रीहरू आन्दोलन स्थलमै जाने भएका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार आन्दोलनरत शिक्षकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भोलि सोमबार दिउँसो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com