काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जबरजस्ती थुनेर राखिएको बताएका छन्। शाहीले भने, “हामीलाई सिंहदरबारको संसदीय दलको कार्यालयमै प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालयको अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। डिएसपीको नेतृत्वमा सुरक्षा घेरा बनाई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।