‘तपाईँलाई पदबाट किन नहटाउने ?’ भन्दै कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘‘तपाईँलाई पदबाट किन नहटाउने ?’’ भन्दै स्पष्टीकरण सोधेको छ। मन्त्रालयले कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मुल्यांकन गराउनुपर्ने व्यवस्था उलंघन भएको भन्दै सोमबार स्पष्टीकरण माग गरेको हो। मन्त्रालयका अनुसार घिसिङले कार्यसम्पादन मुल्यांकन गराउन

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com