काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्। दुई दिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसो साढे ३ बजे आसपास उनको विमान त्रिभुवन विमानस्थल अवतरण गरेको हो। उनी नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।