दाङ । दाङको लमही बजारमा आज दिउँसो गोली चलेको छ। लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली लागेर पसल सञ्चालक सामान्य घाइते भएको र सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।