डिशहोम र द ट्राङक्विलिटी स्पाबीच सहकार्य: भर्चुअल प्रिभिलेज कार्डमार्फत देशभर विशेष छुट सुविधा

काठमाडौं ।  डिशहोमले देशभरका स्पा तथा सलोन सेवामा अग्रणी द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा दिने घोषणा गरेको छ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको स्वास्थ्य, वेलनेस र जीवनशैलीलाई अझ समृद्ध बनाउने उद्देश्य राखेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com