काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका-११ स्थित सभाखोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ निवासी २६ वर्षीय मिङमा शेर्पा रहेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शुक्रबार राति सभाखोलामा हात धुने क्रममा शेर्पालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो। घटनाको खबर
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।