बीपी राजमार्ग अवरुद्धभएपछि वैकल्पिक मार्ग हुँदै सवारीसाधन गन्तव्यमा पठाइयो

काठमाडाैं । बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक सडक हुँदै सवारीसाधनलाई काठमाडौं पठाइएको छ । राजमार्गको अस्थायी सडक हालैको बाढीले बगाएपछि सवारीसाधनलाई दोलखा चरिकोट हुँदै पठाइएको हो । काभ्रेको रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com