काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आइतबार मिस्री देउवा निवास बुढानीलकण्ठ पुगेर सभापति देउवासँग भेटघाट गरेका हुन्। देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उक्त भेट नेपाल–भारतबीचको विश्वास, सद्भावना र आपसी सहयोगलाई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।