क्रिकेटर ललित राजवंशीलाई मातृशोक

मोरङ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ। जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार विराटनगर–१४ जतुवास्थित आफ्नै घरमा ललितकी आमा शुभकुमारी राजवंशीको निधन भएको छ। ६० वर्षीया शुभकुमारी राजवंशी लामो समयदेखि दम र फोक्सोको समस्याबाट पीडित थिइन्। उपचारका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com