मुग्लिन–नारायणगढ सडकखण्डमा कारमाथि ढुंगा खस्दा ३ जना गम्भीर घाइते

काठमाडाैं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुईन खोला पुल नजिकै पहिरोबाट खसेको ढुंगा एक भारतीय कारमाथि खस्दा तीन जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसोको समयमा भएको उक्त घटनामा कारमा सवार पाँचजनामध्ये पछाडिको सिटमा रहेका तीन यात्रु गम्भीर घाइते भएका हुन्। घाइतेहरुलाई तत्काल उपचारका लागि अस्पताल

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com