काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीपन आत्मसात् गर्न केवल भौगोलिक उपस्थितिले मात्र पुग्दैन भन्ने धारणा व्यक्त गरेका छन्। उनले “नेपालमा जम्मिएर मात्र नेपाली हुँ भन्न मिल्दैन, नेपालभित्र हामी हुनुपर्छ, तब मात्र साँचो अर्थमा नेपाली हुन्छौं,” भन्दै नेपालीपनको गहिरो भावनात्मक र सांस्कृतिक पक्षप्रति संकेत गरेका छन।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।