काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जाउलाखेल पुर्याइएको छ । बिहीबार अपराह्नदेखि रथ तान्न सुरु गरेर साँझ जाउलाखेल पुर्याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइन्छ । रातो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।