काठमाडौं । पोखरामा आयोजित भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्किएको घटनामा संलग्न भारतीय नागरिक कमलेश कुमारलाई अभद्र व्यवहारको मुद्दामा प्रहरीले हिरासतमा राखेको छ। कमलेश कुमारलाई कास्की जिल्ला प्रहरी कार्यालयले फागुन ६ गते पक्राउ गरेको हो। फागुन ३ गते पोखरास्थित सभागृहमा भ्रमण वर्षको उद्घाटनको अवसरमा हाइड्रोजन
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।