सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

काठमाडौं । भारतको काश्मीरस्थित पाहलगाममा भएको आतङ्कवादी आक्रमणमा परी नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको घटनाको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ। बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय न्यौपानेको ज्यान गएको घटनापछि नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले आतङ्ककारी आक्रमणको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com