काठमाडौं— भारतको कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतंकवादी हमलाको विरोधमा जनकपुरधामका हिन्दू अगुवाहरूले प्रदर्शन गरेका छन्। उनीहरूले जानकी मन्दिर प्राङ्गणबाट र्याली निकालेर नगरका विभिन्न चोक–चोकमा नाराबाजी गर्दै आतंकवादको विरोध जनाए। र्यालीका क्रममा हमलामा संलग्न आतंककारी र उनीहरूको पृष्ठभूमिविरुद्ध आक्रोशपूर्ण नाराहरू लगाइएको थियो। प्रदर्शनपछि उनीहरूले आतंककारीको प्रतीकस्वरूप
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।