काठमाडौं – भक्तपुरस्थित सानोठिमी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि शनिबार राति आक्रमण भएको छ। माओवादी केन्द्रका नेता तथा अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनले ठगुन्नाको घाइते अवस्थामा रहेको तस्वीरसमेत सेयर गरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।