काठमाडौं – ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोधमा भएको प्रदर्शनमा गोली प्रहारको आदेश दिने प्रमुख जिल्ला अधिकारी (सिडीओ) नेत्र प्रसाद शर्मालाई गृह मन्त्रालय फिर्ता बोलाउने तयारी भईरहेको छ। गत माघ १२ गते ‘मुकुम्लुङ बचाऊ अभियान’ द्वारा आयोजित विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।