काठमाडौं । पीडितलाई न्याय दिलाउने जिम्मेवारी लिएको वकिलले अदालतभित्रै हराएको ३३ लाख रुपैयाँबराबरको हिराको हार आफ्नो खल्तीमा राखेका छन् । यो घटना काठमाडौं जिल्ला अदालत भित्रको हो । बिहीबार दिउँसो अदालतमा जमुना घलेको हिराको हार हराएपछि शुक्रबार प्रहरीले सिसिक्यामेराको सहयोगमा उक्त हारको खोजी गरेको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।