निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा रुवी खानसहित ५ जना पक्राउ

काठमाडौँ । आन्दोलनरत रुवी खानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेकी निर्मला कुर्मीको न्यायको लागि भन्दै आन्दोलनरत खानको समूहलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिइएको हो । उनीहरूलाई प्रहरीले माइतीघरबाट सिंहदरबार जानेक्रममा बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com