उत्कृष्ट राष्ट्रसेवकका रूपमा पदक विजेता पनेरु भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं । ताप्लेजुङ मालपोत प्रमुख लेखा पनेरु महतलाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गर्दै जिम्मेवार कर्मचारीले भ्रष्टाचार गर्नुले देशको सुशासनप्रति जनआस्था गिर्दै गएको जनाएको छ । भ्रष्टाचार मुद्दामा कसुर प्रमाणित भएकी महत उनै कर्मचारी हुन्, जो राष्ट्रपतिबाट उत्कृष्ट राष्ट्रसेवकका रूपमा जनसेवाश्री चतुर्थ पदकबाट विभूषित भएकी थिइन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com