काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २७ महाबौध क्षेत्रमा काठमाडौं महानगरपालिकाको नगरप्रहरीले दिउँसै लुटधन्दा मच्चाएका छन्। पसलभित्र राखिएको जाडोमा लगाउने सर्ट (कपडा)को एक बण्डल नगरप्रहरीले चोरेको सिसिटिभी फुटेज यतिबेला सामाजिक संजालमा भाईरल भईरहेको छ। महाबौद्दस्थित ‘जय माता पाथिभरा ट्रेडर्स’ नाम गरेको कपडा पसलमा हिजो (शनिबार)
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।