स्थानीयले भत्काइदिए महानगरले राखेको राँगाको मूर्ति

वीरगन्ज । वीरगन्ज महानगरपालिका कार्यालयले त्रिभुवन राजपथअन्तर्गत पर्ने परवानीपुर प्रहरी चौकीअगाडि राखेको राँगाको मूर्ति स्थानीयवासीले भत्काएका छन्। करिब तीन साताअगाडि महानगरपालिका कार्यालयले राजपथको बीचको प्वाइन्टमा राखेको राँगाको मूर्ति स्थानीयले शनिबार भत्काइदिएका हुन्। महानगरपालिकाले सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत उक्त स्थानमा राँगाको मूर्ति राखेको थियो। हनुमान मन्दिर नामले परिचित

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com