काठमाडौँ । उडीसाको पुरीस्थित गोवर्धनमठका शङ्कराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि बिहीबार काठमाडौँ आइपुगेका छन्। पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी नेपाल एयरलाइन्सको उडानमार्फत् दिल्लीबाट आइपुगेका हुन्। उनलाई कोषका अधिकारी तथा धर्मानुरागीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। भारतवर्षमा हिन्दु धर्मका सर्वोच्च
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।