लोकसेवाको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द राखिएको भन्दै प्रदर्शन

काठमाडौँ । लोक सेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ। अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो । उनीहरूले पुस्तक प्रकाशन गृहविरुद्ध पनि नाराबाजी गरेका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com