बालुवाटारको खाजा मकै र मही

काठमाडौं । बुधबारको सत्ता गठबन्धन बैठकमा नेपाली खाजा ‘सर्भ’ गरिएको छ । बैठकमा सहभागी नेताहरूलाई भुटेको मकै र मही दिइएको थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त भुटेको मकै र मही खाँदा गाउँको बाल्यकालको याद आएको प्रतिक्रिया जनाएका छन् । फेसबुकमा खाजा लिँदै गरेको तस्बिरहरू सेयर गर्दै

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com