काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान-१७ स्थित सविता राईको घरमा ग्यास मर्मत गर्ने क्रममा विस्फोट भएको हो। सोमबार ग्यास चुहावट भएपछि ग्यास मर्मत गर्ने व्यक्ति बोलाएर बनाउने क्रममा विस्फोट
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।