दाङ – दाङको बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टी जङ्गलमामा सिकार खेल्न गएको बेला गोली लागेर एक जनाको मृत्यु भएको छ।सिकार खेल्न बारुद भरिएको बन्दुक भिरेर हिँडेको बेला लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगरको बन्दुक पड्किएर मृत्यु भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।