‘साथी ज्याकेट’ कार्यक्रम : अपाङ्गता भएका नागरिकलाई न्यानो कपडा वितरण

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा गोकर्णेश्वर–६ जोरपाटीमा विशेष ‘साथी ज्याकेट’ वितरण कार्यक्रम सम्पन्न भएको छ। ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नति संवर्धन’ भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई जाडोको न्यानो कपडा वितरण गरिएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com