काठमाडाैं । ३८ वर्षदेखि फरार रहेका डाँका चोरी मुद्दाका अभियुक्त बुद्धि बहादुर शाही पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार स्याङ्जा, पुतलीबजारका शाहीलाई मंगलबार विशेष अपरेशनमार्फत पक्राउ गरिएको हो । प्रहरीका अनुसार शाहीलाई स्याङ्जा जिल्ला अदालतले २०३८ सालमा भएको डाँका चोरीसम्बन्धी घटनामा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।