काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले टोटनह्याममाथि शानदार जित निकालेको छ । खेलको सुरुदेखि अन्तिम समयसम्म दबाबमा राखेको आर्सनलले ४–१ गोल अन्तरको जित निकालेको हो । आर्सनलका लागि खेलको ३६ औं मिनेटमा गोल गर्दै लियान्ड्रो ट्रोडार्सले सुरुवाती अग्रता दिलाएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।