काठमाडौं । यहि अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने लिग २ क्रिकेट शृंखलाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सो टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको रुपमा दीपेन्द्र सिंह ऐरी छन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।