पहिलो हाफमा नेपाल ५-० ले पछि, कोरियाको दबदबा

तस्बिर : एन्फा काठमाडौं ।  यू २० महिला एसियन कप छनौट खेलमा नेपाली राष्ट्रिय फुटबल टोली कोरियासँग ५-० ले पछि परेको छ। भुटानमा भइरहेको खेलको पहिलो हाफमा नेपालले कोरियाको आक्रामक दबदबा सहेको छ। कोरियाले सुरुवातदेखि नै दबाब बनाएर पहिलो ३० मिनेटमै धेरै गोल गरेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com