केएमसी स्कुलको होस्टलमा कर्मचारी मृत फेला

काठमाडौं। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको केएमसी स्कुलको होस्टलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। बेलुकी ८ बजेतिर गर्ल्स होस्टलमा ती कर्मचारी झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरीले जनाएको छ। प्रहरीले अहिले फरेन्सिकको टोली ल्याएर अनुसन्धान गरिरहेको छ।  

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com