कटुवा पेस्तोलसहित एक युवालाई पक्राउ

काठमाडाैं । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ निवासी १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन् । नियमित सवारीसाधन जाँचका क्रममा प्रहरीले उनलाई पेस्तोलसहित

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com