काठमाडौं । काठमाडौं महानगरले खुला मञ्चमा प्राकृतिक दुबो सहितको घाँसे चउर बनाउन थालेको छ।

अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको महानगरले जनाएको छ।

advertisement

सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाउने त्यसमाथि प्राकृतिक दुवो रोपिन सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी बताए।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com