काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेता, कर्मचारी, उद्योगीलाई कार्वाही गर्दा दवाब आउने बताएका छन्। उनले जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता जनाए ।
श्रेष्ठले भने, ‘लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्- हाम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर त्यसरी अब चल्दैन । कर्मचारीले गल्ती गर्दा कारबाही गर्यो भने कर्मचारी संगठन बोल्न थाल्छन् ।’
प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार












प्रतिक्रिया