चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई किन समातेर नेपाल ल्याइएन भन्ने प्रश्नसँगै किन भगाइएको भन्ने प्रश्न पनि आउने बताएका छन्।

शनिबार चितवन पुगेका मन्त्री लामिछानेलाई पत्रकारहरूले जिबी राईबारे सोधेको प्रश्नमा जवाफ दिँदै किन समात्न सकिएन भन्नेसँगै किन भगाइएको भन्ने प्रश्न पनि आउने बताएका हुन्।

advertisement

गृहमन्त्री लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप समेत लगाएका छन्।

प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com