काठमाडौं । आफुलाई सामाजिक अभियान्ता भनेर चिनाउने तारा बराललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नविन्द अर्यालले जानकारी दिए।
उनका अनुसार व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार













प्रतिक्रिया