काठमाडौं । सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार












प्रतिक्रिया