काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

आइतबार तोलामा एक लाख ८४ हजार २०० रुपैयाँ कायम  रहेको छापावाल सुन सोमबार एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार  भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

advertisement

त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com