काठमाडौँ । तीनकुने घटनामा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चल्ने भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध आइतबार उक्त मुद्दा दर्ता हुन लागिएको छ । मुद्दा दर्ताका लागि अदालतमा फाइल पुगिसकेको अदालत स्रोतले बतायो ।
दुबै नेता यसअघि नै पक्राउ परेर रिहा भइसकेका छन् ।

advertisement

राणा उपचारको लागि भनेर रिहा भएका थिए भने मिश्र सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको रिटका आधारमा रिहा भएका थिए ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com