काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको  छ । अघिल्लो दिन छापावाला सुन १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

advertisement

त्यस्तै, आज  चाँदीको मुल्य ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २१५० रुपैयाँमा कारोबार भएको चाँदी आज २१४५ रुपैयाँमा कायम भएको हो ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com