काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टाी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाण) ले आज पनि विरोध गरेका छन ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सुरु गर्दा खेरी नै दुवै दलका सांसदहरु उठेर अवरोध गरेका थिए ।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया