• Logo
    • Logo
    • English
  • Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष
  • अन्य
    • सूचना/प्रविधि
    • शिक्षा/स्वास्थ
    • सम्पादकीय
    • अपराध / सुरक्षा
    • मनोरञ्जन
    • जिवनशैली
    • फिचर
    • साहित्यपाटी
    • निर्वाचन
    • प्रदेश
    • राशिफल
GlobalNagarik
अपडेट
  • गुण्डु बैठकमा तनाव चुलियो, ओलीको हप्कीदप्कीपछि एमाले नेता थपलिया बेहोस
  • म मुस्लिम हुँ, तर हिन्दू राष्ट्र र धार्मिक सद्भावको पक्षमा छु : ताहिर अली भाट
  • नेपालमा नेपाली सेनाबाहेक अर्को कुनै सेना स्वीकार्य छैन : हर्कराज राई
  • Logo युनिकोड
  • English

सर्च गर्नुहोस्

  • Logo
    • Logo
    • English
  • Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष
  • अन्य
    • सूचना/प्रविधि
    • शिक्षा/स्वास्थ
    • सम्पादकीय
    • अपराध / सुरक्षा
    • मनोरञ्जन
    • जिवनशैली
    • फिचर
    • साहित्यपाटी
    • निर्वाचन
    • प्रदेश
    • राशिफल
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष
  • English
  • अन्य
    • सूचना/प्रविधि
    • शिक्षा/स्वास्थ
    • सम्पादकीय
    • अपराध / सुरक्षा
    • मनोरञ्जन
    • जिवनशैली
    • फिचर
    • साहित्यपाटी
    • निर्वाचन
    • प्रदेश
    • राशिफल
  • भिडियो

सोसल मिडिया

  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
  • Tiktok

थप

  • हाम्रो टीम
  • हाम्रो बारेमा

  • ग्लोबल जर्नालिस्ट ग्रुप द्वारा संचालित

    सूचना विभाग दर्ता नं. ३२६५/०७८-७९,
    चाबहिल- ७, काठमाडौँ

    Editor-in-Chief: Chetan Sharma

    Chairman: Saurav Bhandari

  • विज्ञापनको लागी

    फोन : +977- 9851076042/9849295467

    [email protected]
    [email protected]

मौसम पुर्वानुमान: कस्तो रहन्छ आजको मौसम


ग्लोबल नागरिक

१५ भाद्र २०८२, आइतबार

0
Shares

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

Logo

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्पादकीय

सबै हेर्नुहोस्

युवा विद्यार्थीको रगतले सत्ता धुनेहरूको अन्त्य अपरिहार्य छ

विशेष सम्पादकीय : ‘प्रेस स्वतन्त्रता’ जसलाई कसैको आदेशले थुन्न सक्दैन

ताजा समाचार

गुण्डु बैठकमा तनाव चुलियो, ओलीको हप्कीदप्कीपछि एमाले नेता थपलिया बेहोस
म मुस्लिम हुँ, तर हिन्दू राष्ट्र र धार्मिक सद्भावको पक्षमा छु : ताहिर अली भाट
नेपालमा नेपाली सेनाबाहेक अर्को कुनै सेना स्वीकार्य छैन : हर्कराज राई
प्रधानसेनापति र प्रधानमन्त्रीबीचकाे भेटमा के-के भयो कुराकानी ?
मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ब्रिफिङ
Global Nagarik

थप समाचार

गुण्डु बैठकमा तनाव चुलियो, ओलीको हप्कीदप्कीपछि एमाले नेता

म मुस्लिम हुँ, तर हिन्दू राष्ट्र र धार्मिक

नेपालमा नेपाली सेनाबाहेक अर्को कुनै सेना स्वीकार्य छैन

प्रधानसेनापति र प्रधानमन्त्रीबीचकाे भेटमा के-के भयो कुराकानी ?

मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ब्रिफिङ

मृत्युपछि पनि दुःखको यात्रा: खोकनामा मलामी बाटोको दयनीय

राष्ट्र बैंक बोर्डबाट अर्थसचिव हटाउने प्रस्ताव स्वीकार्य छैन


ग्लोबल नागरिक टिभी

सबै हेर्नुहोस्

बजारमा ग्यास अभाव कहिलेसम्म, के भन्छन् आयल निगम र उद्योगीहरू?#GasShortage #NepalOilCorporation

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? #goldratetoday #goldrate #GoldPriceToday #globalnagarik

विश्व बजारमा इन्धन आपूर्ति शृंखला : नेपालसम्म इन्धन कसरी आइपुग्छ? #fueleconomy #globalnagarik

सम्बन्धित समाचार

जगन्नाथ थपलिया अस्वस्थ

गुण्डु बैठकमा तनाव चुलियो, ओलीको हप्कीदप्कीपछि एमाले नेता थपलिया बेहोस

ताहिर अली भाटले सुनसरी

म मुस्लिम हुँ, तर हिन्दू राष्ट्र र धार्मिक सद्भावको पक्षमा छु : ताहिर अली भाट

नेपाली सेनाबाहेक अन्य

नेपालमा नेपाली सेनाबाहेक अर्को कुनै सेना स्वीकार्य छैन : हर्कराज राई

अशोकराज सिग्देलबीच सिंहदरबारस्थित

प्रधानसेनापति र प्रधानमन्त्रीबीचकाे भेटमा के-के भयो कुराकानी ?

बालेन्द्र शाह र गृहमन्त्री

मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ब्रिफिङ

ललितपुर महानगरपालिकाले

मृत्युपछि पनि दुःखको यात्रा: खोकनामा मलामी बाटोको दयनीय अवस्था !

Logo
  • ग्लोबल जर्नालिस्ट ग्रुप द्वारा संचालित

    सूचना विभाग दर्ता नं. ३२६५/०७८-७९

    अनामनगर - २९, काठमाडौँ

    फोन : 01-5924409

    [email protected] / [email protected]

  • विज्ञापनको लागी

    [email protected]

    फोन : 9851009438

  • सोसल मिडिया

  • Like us on Facebook
  • Follow us on Twitter
  • Subscribe YouTube
  • Follow us on Instagram
  • Follow us on Tiktok

नेविगेशन

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष

    सम्पादक

  • चेतन शर्मा
  • कार्यकारी सम्पादक: बैकुण्ठ भण्डारी शर्मा
  • अध्यक्ष

  • सौरभ भण्डारी

ग्लोबल नागरिक

  • हाम्रो टीम
  • हाम्रो बारेमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com