• Logo
    • Logo
    • English
  • Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष
  • अन्य
    • सूचना/प्रविधि
    • शिक्षा/स्वास्थ
    • सम्पादकीय
    • अपराध / सुरक्षा
    • मनोरञ्जन
    • जिवनशैली
    • फिचर
    • साहित्यपाटी
    • निर्वाचन
    • प्रदेश
    • राशिफल
GlobalNagarik
अपडेट
  • लिङ्देन: हिजो विरोध गरे गोली चल्थ्यो, आज सामाजिक सञ्जाल चल्छ
  • रवि लामिछाने: सरकार ढल्दैन, काम नगरे जनताले नै डाँडो कटाउँछन्
  • गगन थापा: देउवाका लागि कुर्सी खाली राख्यौँ, तर आउनुभएन
  • Logo युनिकोड
  • English

सर्च गर्नुहोस्

  • Logo
    • Logo
    • English
  • Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष
  • अन्य
    • सूचना/प्रविधि
    • शिक्षा/स्वास्थ
    • सम्पादकीय
    • अपराध / सुरक्षा
    • मनोरञ्जन
    • जिवनशैली
    • फिचर
    • साहित्यपाटी
    • निर्वाचन
    • प्रदेश
    • राशिफल
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष
  • English
  • अन्य
    • सूचना/प्रविधि
    • शिक्षा/स्वास्थ
    • सम्पादकीय
    • अपराध / सुरक्षा
    • मनोरञ्जन
    • जिवनशैली
    • फिचर
    • साहित्यपाटी
    • निर्वाचन
    • प्रदेश
    • राशिफल
  • भिडियो

सोसल मिडिया

  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
  • Tiktok

थप

  • हाम्रो टीम
  • हाम्रो बारेमा

  • ग्लोबल जर्नालिस्ट ग्रुप द्वारा संचालित

    सूचना विभाग दर्ता नं. ३२६५/०७८-७९,
    चाबहिल- ७, काठमाडौँ

    Editor-in-Chief: Chetan Sharma

    Chairman: Saurav Bhandari

  • विज्ञापनको लागी

    फोन : +977- 9851076042/9849295467

    [email protected]
    [email protected]

मौसम पुर्वानुमान: कस्तो रहन्छ आजको मौसम


ग्लोबल नागरिक

१५ भाद्र २०८२, आइतबार

0
Shares

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

Logo

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्पादकीय

सबै हेर्नुहोस्

आईजीपीमाथिको आरोपमा खगेन्द्र सुनारको नियतमाथि प्रश्न

युवा विद्यार्थीको रगतले सत्ता धुनेहरूको अन्त्य अपरिहार्य छ

ताजा समाचार

लिङ्देन: हिजो विरोध गरे गोली चल्थ्यो, आज सामाजिक सञ्जाल चल्छ
रवि लामिछाने: सरकार ढल्दैन, काम नगरे जनताले नै डाँडो कटाउँछन्
गगन थापा: देउवाका लागि कुर्सी खाली राख्यौँ, तर आउनुभएन
गगनलाई रविको सुझाव : ‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिनुस्’
अरूको चुनाव चिह्नमा भोट हाल्ने उर्दी नदिएको भए म पनि कांग्रेस हुन्थेँ : रवि लामिछाने
Global Nagarik

थप समाचार

लिङ्देन: हिजो विरोध गरे गोली चल्थ्यो, आज सामाजिक

रवि लामिछाने: सरकार ढल्दैन, काम नगरे जनताले नै

गगन थापा: देउवाका लागि कुर्सी खाली राख्यौँ, तर

गगनलाई रविको सुझाव : ‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिनुस्’

अरूको चुनाव चिह्नमा भोट हाल्ने उर्दी नदिएको भए

गगन थापाले निरन्तरतामा क्रमभङ्ग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ

अब फेरि कांग्रेससँग मिलेर लोकतन्त्रका लागि लड्नेछौँ :


ग्लोबल नागरिक टिभी

सबै हेर्नुहोस्

सम्बन्धित समाचार

लिङ्देन: हिजो विरोध गरे गोली चल्थ्यो, आज सामाजिक सञ्जाल चल्छ

रवि लामिछाने: सरकार ढल्दैन, काम नगरे जनताले नै डाँडो कटाउँछन्

गगन थापा: देउवाका लागि कुर्सी खाली राख्यौँ, तर आउनुभएन

सभापति रवि लामिछानेले

गगनलाई रविको सुझाव : ‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिनुस्’

सभापति रवि लामिछानेले

अरूको चुनाव चिह्नमा भोट हाल्ने उर्दी नदिएको भए म पनि कांग्रेस हुन्थेँ : रवि लामिछाने

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

गगन थापाले निरन्तरतामा क्रमभङ्ग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ लगे : प्रचण्ड

Logo
  • ग्लोबल जर्नालिस्ट ग्रुप द्वारा संचालित

    सूचना विभाग दर्ता नं. ३२६५/०७८-७९

    अनामनगर - २९, काठमाडौँ

    फोन : 01-5924409

    [email protected] / [email protected]

  • विज्ञापनको लागी

    [email protected]

    फोन : 9851009438

  • सोसल मिडिया

  • Like us on Facebook
  • Follow us on Twitter
  • Subscribe YouTube
  • Follow us on Instagram
  • Follow us on Tiktok

नेविगेशन

  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • राजनीति
  • अर्थ
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • विशेष

    सम्पादक

  • चेतन शर्मा
  • कार्यकारी सम्पादक: बैकुण्ठ भण्डारी शर्मा
  • अध्यक्ष

  • सौरभ भण्डारी

ग्लोबल नागरिक

  • हाम्रो टीम
  • हाम्रो बारेमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com